यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

पाकिस्तानकी एक पोर्न स्टारले अनेकौ चर्चा पाईरहेकी छिन् । पोर्न उद्योगमा दिनप्रति दिन नयाँ नयाँ व्यक्तिले स्थान पाईरहेका छन् । यो उद्योगमा लागेपछि अकुत सम्पत्ति कमाउने भएकाले विभिन्न देशका महिलाहरु यसमा आकर्षित छन् । हालै पाकिस्तानकी एक्ली पोर्न स्टारको नाम सार्वजनिक भएसँगै पाकिस्तानमा बबाल मच्चिएको छ । अमेरिकामा पाकिस्तानी पोर्न स्टार नादिया अलिको एक अन्र्तवार्ता सार्वजनिक भएपछि उनी रातारात चर्चाको शिखरमा पुगिन् । पाकिस्तानले नादियालाई प्रतिबन्ध लगाएको छ र यहाँका धेरैजसो मानिसहरु उनलाई घृणा गर्छन् तर पनि उनका प्रशंसकहरुको संख्या दिनानुदिन बढ्दो छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन