सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

मुम्बइ। बलिउडमा पछिल्लो समय ‘मि टू’ अभियानले यौनजन्य हिंसाका धेरै घटना बाहिरिएका छन् । यससँगै बलिउडमा कास्टिङ काउचको विषयमा पनि धेरै चर्चा भइरहेको छ । कास्टिङ काउचका विषयमा धेरै निर्माता निर्देशक विवादमा तानिएका छन् । केही निर्माता निर्देशकविरुद्ध केस पनि चलिरहेको छ । कास्टिङ काउच अर्थात फिल्ममा काम दिएको बदलामा यौनजन्य फाइदा लिन खोज्ने निर्माता निर्देशक धेरै छन् ।

फिल्ममा रोल दिएको बदलामा हिरोइनसँग रात बिताउने मामिलामा सबैभन्दा धेरै निर्देशक सुभाष घइको नाम आउँछ । यिनै निर्देशकसँग फिल्म पाउनको लागि बलिउड अभिनेत्री ऐश्वर्या रायले पनि रात बिताएको कुरा बाहिरिएपछि बलिउडमा हंगामा भएको थियो । यो खुलासा शक्ति कपुरले गरेका हुन् । एक स्टिङ अपरेशनको भिडियोमा शक्ति कपुरले यसबारे भनेका छन् । हुन त सुभाष घइविरुद्ध कास्टिङ काउचकै विषयमा हिरोइनहरु महिमा चौधरी र मनिषा कोइरालाले पनि मुद्दा दर्ता गराइसकेका छन् ।

ऐश्वर्या रायले फिल्म ‘ताल’मा रोल पाउनको लागि सुभाष घइसँग बेडरुम शेयर गरेकी थिइन् । सुभाषले फिल्ममा रोलको बदलामा ऐश्वर्यासँग रात बिताउन माग गरेका थिए र त्यो माग पूरा गरेपछि ऐश्वर्या यो फिल्ममा आएकी थिइन् । १९९० मा बनेको यो फिल्म ऐश्वर्याको लागि पनि करिअरको टर्निङ प्वाइन्ट थियो । सुरुमा यो फिल्मका लागि सुभाषले महिमा चौधरी र अमिर खानको घोषणा गरेका थिए । लगैत्तै यो फिल्मको लिड अभिनेता भन्दै अनिल कपुर, मनिषा कोइराला, अक्षय खन्ना लगायतको नाम पनि लिए । तर, अन्त्यमा कुनै चर्चा नै नभएकी ऐश्वर्या राय फिल्ममा आएकी थिइन् ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।