सारैनै दुब्लो भएर टेन्सनमा हुनुहुन्छ ? यसरी बढाउनुहोस् एक महिनामै १४ किलो तौल…(भिडियो सहित)

एजेन्सी – आजकलको जमानामा प्राय मानिसहरु फिटनेसप्रति निकै सजग हुन्छन्। शरीरको वजनलाई लिएर पनि धेरै मानिस सचेत हुन्छन्। आफ्नो शरीरलाई कसरी फिट राख्ने भन्ने विषयमा युवाहरु चिन्तित हुन्छन्। कोही आफ्नो मोटो शरीरदेखि चिन्तित हुन्छन् भने केही अनुहारमा आएको चायादेखि चिन्तित हुन्छन्।हामी सबैलाई थाहा भएको विषय हो भने शरीरको प्रत्येक अंगको आफ्नै वजन हुन्छ। यी सबै अंगको वजनका विषयमा तपाइँले सुन्नु भएको होला। तर के तपाइँले आत्मको वजनका विषयमा सुन्नु भएको छ?
मानिस जन्मिएपछि उसको मृत्यु पनि निश्चित छ। मृत्यु सबैको जीवनको सबैभन्दा ठूलो सत्य हो। जसलाई कसैले पनि रोक्न सक्दैन।
शास्त्रका अनुसार आत्मा अमर हुन्छ। आत्म एउटा शरीरबाट निस्किएर अर्को शरीरमा प्रवेश गर्छ। यदि हामीले आफ्नो शरीरमा भएका कपडा र जुत्ता लिएर आफ्नो तौल नाप्ने हो भने वजनमा केही तलमाथि हुन सक्छ। तर मानिसको मृत्यु भएपछि आत्म निस्किएपछि शरीरको वजनमा केही फरक पर्छ?
यही विषयलाई पत्ता लगाउन १० अप्रील १९०१ मा अमेरिकी डार्चेस्टरमा एक प्रयोग गरिएको थियो। डा. डंकन म्याक डगलले आफ्ना अन्य चार जना साथी डाक्टरसँग यो प्रयोग गरेका थिए। यो प्रयोगमा यस्ता पाँच पुरुष र एक महिला विरामीलाई लिइएको थियो जसको स्वास्थ्य अवस्था निकै नाजुक थियो। मृत्यु भन्दा पहिला निकै सावधानीसँग उनीहरुको वजन नाप गरिएको थियो।
Comments
Post a Comment