बैंकभित्रबाटै यसरी लुटियो १७ लाख सिसिटिभीमा कैद भयो यो भिडियो



झापा, कार्तिक ११ । झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकभित्रै एकजना लुटिएका छन् ।

आज दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङ, याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको हो । बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने ब्यक्ति भाग्न सफल भएको जनाइएको छ ।

प्रहरीले सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । सीसी क्यामराको फुटेजबाट लुटेराको पहिचान भईरहेको पनि इलाका प्रहरी कार्यालय अनारमनी झापाले बताएको छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर