यि अनौठा स्थान जहाँका महिलाहरु सजिलैसँग शारीरिक सम्बन्ध बनाउनको लागि राजी हुन्छन्



काठमाडौँ । ‘सेक्स’ भन्ने बित्तिकै हिन्दु राष्ट्र लगायत विश्वको विभिन्न देशहरुमा मानिसहरु लजाउने गर्दछन् र यसको धक खोलेर बोल्न लाज मान्छन । कतिपय त यसको बारेमा खुलेर पनि कुरा गर्दैनन् । यी कुराहरु एकातिर राखेर विश्वमा यस्तो पनि देशहरु रहेका छन् जहाँको महिलाहरु सेक्सको लागि आग्रह गरेपछि हत्तपत्त नाई भन्दैनन् । आज हामी विश्वको यस्तो ५ देशहरुको बारेमा चर्चा गर्दैछौ जहाँ सेक्स फ्रि गरिएको छ ।इस्टोनिया

यहाँको महिलाहरु सुनौलो कपाल भएका हुन्छन् र सजिलैसँग शारीरिक सम्बन्ध बनाउनको लागि राजी हुने भनेर प्राय चिनिने गरिन्छन् । यहाँको नाईट क्लबमा छिर्ने बित्तिकै तपाईलाई एक न एक महिलाले आफै मन पराउने गर्दछन् र तपाईसँग शारीरिक सम्बन्ध बनाउनको लागि राजी पनि हुने गर्दछन् ।

ब्राजिल

यो देश विश्वमा नै निकै राम्री केटीहरु भएको देश भनेर चर्चित रहेको छ । यहाँको महिलाहरु कुनै पर्यटकसँग सम्बन्ध बनाउनको लागी निकै नै उत्साहित रहने गर्दछन् । यहाँको महिलाहरु हँसिलो मुहारका हुन्छन र अग्लो केटाहरुसँग सजिलै एक रात बिताउनको लागी राजी हुने गर्दछन् तर कुरा गर्न भने हिच्किचाउनु भएन ।

थाइल्याण्ड

यहाँको सरकार आफै भन्छ कि “यहाँ घुम्न आउनुहोस् खुल्ला सोच लिएर , समझदारलाई ईशारा नै काफी छ ।” थाइल्याण्डको महिलाहरु पनि सजिलैसँग शारीरिक सम्बन्ध बनाउनको लागि तयार हुन्छन् तर तपाईले अंग्रेजी भने राम्रोसँग बोल्न जान्नु पर्छ ।

लाटभिया

यहाँको महिलाहरु निकै खुल्ला सोचवाला हुने गर्दछन् । अन्जान पर्यटकको साथ कुनै सम्बन्ध बनाउनु सामान्य मान्ने खालका हुने गर्दछन् । थोरै भोड्का शट र राम्रो अंग्रेजी भए क्लबमा आएको कुनैपनि महिलासँग तपाई आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ । समाचारपत्रमा खबर छ ।

कोलोम्बिया

यो देशको महिला निकै नै राम्री हुने गर्दछन् । पर्यटकसँग सजिलै तुरुन्तै दोस्ती गर्ने गर्दछन् । यदि तपाई अग्लो हुनुन्छ र महिलासँग राम्रो व्यवहार गर्न जान्नुहुन्छ भने तपाइले सजिलैसँग आफ्नो इच्छा पुरा गर्ने मौका पाउनु हुन्छ ।

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)