जन्मदा नाङ्गाे, मर्दा नि, जिबित हुँदा चै के काे लाज : सरस्वती लामा (भिडियो कुराकानी)

पप तथा रक गायिका सरस्वती लामा पछिल्लो समय चर्चित तथा ब्यस्त गायिकाको रुपमा पर्छिन । उस्तै किसिमका गीत संगित र उत्तेजक हाउभाउका कारण उनी चर्चा र बिवादमा मुछिँदै आएकी छिन ।सोलुखुम्बुको दुधकुण्ड गाँउपालिकाको गार्मा भन्ने ठाँउमा लाहुरे परिवारमा जन्मिएकी उनी सानैमा परिवार सहित काठमाण्डौ छिरेकी हुन । सानैदेखि गीत संगितमा रुचि राख्ने उनी बिगत एक दशकदेखि गायनमा सक्रिय रहेकी छिन । दर्जनौ सफल गित गाएर चर्चामा आएकी उनका उडिजाने हावाले, उर्वशी देखि पछिल्लो समय भैसी हात्ति सम्मका गितहरु चर्चित छन । गितभन्दा पनि बढी चाँहि उत्तेजक हाउभाउकै चर्चा हुने गायिका सरस्वती सँग गरिएको भिडियो कुराकानी

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर