बलिउड सिरियलकी नागिन मौनीले धेरै पटक अनुहारको सर्जरी गराएको कारण यति सुन्दर बनिन् ,हेरौ यी तस्विरहरु



काठमाडौ । बलिउडकी सिरियलबाट उदाएकी नायिका मौनी रोयले आफ्नो अनुहारको पटक पटक सर्जरी गराएकै कारण अहिले धेरै सुन्दर भएकी छिन । उनलाइ सबै दर्शकले नागिन नामले उनको नाम चर्चामा रहेको छ ।उनले यस सर्जरीको कारण जीवनमा नै ठुलो परिवर्तन आएको बताएकी छिन ।तर बलिउडका यस्ता धेरै कलाकारले सर्जरी गराएपनि कसैको पनि यस्तो चमकता आएको थिएन ।तर उनको सर्जरी पश्चात सुन्दरता निकै बढेको देखिएको छ ।

त्यसैगरी उनको पहिलो फिल्म गोल्डले १०० करोड माथिको व्यापार गरेको थियो । साथै उनी आज भन्दा ५ बर्ष अगाडी उनि अत्यन्तै फरक थिइन तर अहिले उनको रुप रंग पुरै बदलिएको छ । मौनीको रुप नागिन सिरियलमा काम गरे पश्चात झन् निखारिएको हो । साथै उनलाइ नागिन सिरियलले सुन्दरता प्रदान गरे जस्तै भएको छ ।
त्यसैगरी उनले आफ्नो ओठको सर्जरी पनि गराएकी थिइन् । साथै गोरो बनाउने ट्रीटमेन्ट पनि गराएकी थिइन् । यसका साथै पाँच बर्षको अन्तरालमा मौनीको ओठ र छालाको रंग मात्र नभएर उनको नाक पनि पहिला भन्दा राम्रो देखिएको हो । र नागिनलाइ यस सुन्दरताले उनको जीवन नै परिवर्तन भएको छ ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।