अश्लील चलचित्र खेल्ने घाेषणा गरेकी अर्चना पनेरु बिग बाेसमा प्रवेश !

मुम्बई । भारतीय च्रचित रियालिटी शाे बिग बाेसकाे चालु संस्करणमा नेपाली माेडेल अर्चना पनेरु प्रवेश गर्ने हल्ला चलेकाे छ । अश्लील चलचित्र खेल्ने घाेषणा गरेर चर्चामा अाएकी पनेरुले साेही कारण नेपालकाे बसाई छाेडेर मुम्बई लागेकाे बताईन्छ । अर्चना गत महिनादेखि अामासँगै मुम्बई बस्दै अाएकी छिन । सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयाे पाेष्ट गर्न थालेपछि उनी चर्चामा अाएकी थिईन ।छेस्काे र जिष्म चलचित्रमा अभिनय गरेपनि क्यारियर बनाउन नसकेकी अर्चना पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन ।

चर्चा चले अनुसार, बिग बाेसमा प्रवेश पाउन अर्चनाले मुम्कईमा कसरत गरिरहेकी छिन । शुरुअातमा नै प्रवेश पाउन खाेजिएपनि उनले पहल गर्दासम्म प्रतियाेगी छनाैटकाे समय सकिएकाेले वाईल्ड कार्ड ईन्ट्री काे माध्यमबाट प्रवेश दिन उनले निर्मातासंग पहल गरिरहेकी छिन ।

भारतमा समेत नेपाली शनि लियाेनी भनेर चिनिने अर्चनालाई लिने या नलिने विषयमा भने केही अाधिकारिक कुरा बिग बाेसबाट सार्वजनिक भएकाे छैन । नेपालबाट हालसम्म एकजना महिला मात्रै बिग बाेसमा सहभागी भएकी छिन ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन