यी २२ वर्षीया युवतीको लागि यौन नै सबथोक, यौनको मामिलामा मेसिनभन्दा कम छैनन्

एजेन्सी। महिलामा यौन इच्छा पुरुषमा भन्दा बढी हुन्छ , तर, केही युवतीहरु यस्ता हुन्छन् जसका लागि यौन नै सबथोक हुन्छ । यस्तै एक युवती बेलायतमा छिन् जो यौनको लागि मात्रै बाँचिरहेकी छिन् । बेलायतकी यी सबैभन्दा कामुक युवती कम्प्युटर साइन्सकी छात्रा हुन् । उनी हरेक हप्ता कमसेकम ३ फरक फरक पुरुषसँग सुत्ने गरेको दावी गर्छिन् ।

एलिना डिसाइन नामकी यी कामुका छात्रालाई ‘ब्रिटेन्स हर्नेस्ट स्टुडेन्ट’ नामको उपाधि दिइएको छ । एक्सेटर युनिभर्सिटीमा कम्प्युटर साइन्सकी यी कामुक छात्राले विवादित शगातुनी डटकम वेबसाइटले आयोजना गरेको अनलाइन सेक्स प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनी ब्रिटेनकी सबैभन्दा कामुक छात्रा चुनिइन् ।

यो प्रतियोगिता जितेपछि एलिनालाई पुरस्कार स्वरुप ५ सय पाउण्ड नगद, उनलाई १ वर्षसम्म पुग्नेगरी थुप्रै कण्डम, एक मोवाइल फोन तथा १ क्यारेट मदिरा दिइएको छ ।

लातभियामा जन्मिएकी एलिना सुरुदेखि नै निकै कामुक युवती थिइन् । उनी एक्सेटर युनिभर्सिटीमा आइटी म्यानेजमेन्टकी तेस्रो सेमेस्टरकी छात्रा हुन् । उनका अनुसार उनले अहिलेसम्म यति धेरै मानिसहरुसँग सेक्स गरेकी छिन् कि उनलाई तिनीहरुको नाम र संख्या नै थाहा छैन ।

उनी कलेजको कम्पयुटर रुम, लाइब्रेरी वा अन्य कुनै पनि ठाउँमा पार्टनर पाए सेक्स गर्न थालिहाल्छिन् ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका