कपडालाई भिजाएर फ्रिजमा राख्नुहोस् अनि देख्नुहुनेछ आश्चर्य जनक चमत्कार

कपडालाई भिजाएर फ्रिजमा राख्नुहोस् अनि देख्नुहुनेछ आश्चर्य जनक चमत्कार

एजेन्सी। तपाइँले कहिल्यै कपडालाई भिजाएर फ्रिजमा राख्नुभएको छ । यो काम सुन्दा निकै विचित्र लाग्छ तर यसको वास्तविकता धेरैलाई थाहा छैन ।

यो निकै गजबको काम हो । यसरी कपडा भिजाएर फ्रिजमा राख्दा धेरै फाइदा हुन्छन्।

अनुसन्धानमा प्राप्त नतिजाअनुसार यसरी भिजाएर कपडालाई फ्रिजमा राख्दा धेरै फाइला पाउन सकिन्छ । यसरी कपडा फ्रिजमा राख्दा कपडाको आयु बढ्छ ।

फ्रिजमा राख्दा कपडाका रेशाहरु मजबुत हुन्छन् र लामो समयसम्म टिक्छन्।

यसो गर्दा कपडाको रंग उड्ने समस्या पनि निकै कम हुन्छ र भुवा पनि निस्किँदैन ।

माइनस ७ डिग्री सेल्सियसमा सबै ब्याक्टेरिया मर्ने हुँदा यसरी राख्दा कपडामा भएका ब्याक्टेरिया पनि मर्छन् कपडालाई ल्पास्टिकको झोलामा राखेर फ्रिजमा राख्दा कपडाको दुर्गन्धसमेत हट्छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर