महिलाको गुप्तांगमा उनकै पतिले स्टिलको गिलास हालिदिए….



एजेन्सी। गम्भीर रुपमा घाइते भएकी एक महिला अस्पतालमा उपचारपछि होसमा आएपछि निकै डरलाग्दो रहस्यको खुलासा गरेकी छिन् । उनी होसमा आउनुभन्दा पहिले भनिएको घटना पूरै झुटो भएको रहस्य खुलेको छ । ती महिलाको गुप्तांगमा उनकै पतिले स्टिलको गिलास हालिदिएको खुलेको छ । त्यसपछि उनका पतिले अञ्जान ३ जना व्यक्तिले पत्नीलाई बलात्कार गरेको झुटो कहानी सुनाइरहेका थिए ।

भारतको बिहार मुजफ्फरपुरकी ती महिलाका अनुसार उनका पतिले गुप्तांगमा गिलास हालिदिएर उनलाई तड्पिरहेको अवस्थामा छोडेर गएका थिए । त्यसपछि उनलाई आसपासका मानिसहरुले देखेर अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा डाक्टरहरुले अपरेशन गरेर गिलास निकाले । त्यसअघि उनका पतिले तीन जनाले बलात्कार गरेको झुटो कहाी सुनाउँदै स्थानीय, प्रहरी र मिडियालाई पनि भ्रमित पारेका थिए ।

शुक्रबार होसमा आएपछि महिलाले प्रहरीलाई दिएको बयानमा आफ्ना पतिमाथि नै आरोप लगाएपछि प्रहरीले पतिलाई पक्राउ गरेको छ । महिलाका अनुसार बुधबार साँझ उनकी बहिनी छठको प्रसाद लिएर उनलाई भेट्न आएकी थिइन् । त्यही समयमा उनका पति रिसाउँदै घरमा आए । उनलाई छुट्टै कोठामा बोलाएर कुटपिट गर्न थाले । महिलाका अनुसार उनका पतिले त्यस दिन राती करिब १० बजेतिर गिलास हालिदिएका थिए ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका