अब संसारले चिन्नेछ नेपाल ! अर्बौ लगानीमा लिफ्टसहित यस्तो हुँदैंछ धरहरा !

काठमाडौं । गएको विनाशकारि महा भूकम्पले नेपालमा रहेका धेरैं संरचना भत्काएको छ । नेपालको राजधानी काठमाडौं उपत्यका कला र कौशलताको धनि छ । महत्वपुर्ण संरचनामध्यको एक धरहरा पनि हो ।
उत्त महाप्रलयमा परि धरहरा भत्कीएपछि धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए । नयाँपत्रिकाबा

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन