एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमान अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त

काठमाडौँ । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमान अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको छ ।

दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर खादा दुर्घटना ग्रस्त भएको बताइएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुुसारकतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो ।

, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेपनि विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको बताइएको छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर