सिटी सेन्टर अगाडि उभिएर जिस्काउने युवकलाई किशोरीले टिर्सट खोलेर आफ्ना दुवै स्तनले गाला गालामा हानिन् झापड, भिडियो बन्यो भाइरल


सिटी सेन्टर अगाडि उभिएर जिस्काउने युवकलाई किशोरीले टिर्सट खोलेर आफ्ना दुवै स्तनले गाला गालामा हानिन् झापड, भिडियो बन्यो भाइरल

तपाईले सडकमा हिँडिरहेका युवती र महिलाहरुलई जिस्काउने बानी त छैन ? यदी छ भने त्यस्तो बानी आज नै छाडिदिनुहोस् ।

किनकी सबै महिला एउटै स्वभावका हुँदैनन् । जुन पुरुषले सँधै अश्लिल शब्द र विभिन्न ठाउँमा महिलाहरूलाई जिस्क्याउने, उनीहरूप्रति हेरेर अश्लील संकेत गर्ने वा उनीहरूलाई सुनाएर द्विअर्थी कुरा गर्दा पनि चुप लागेर बस्ने ।

यसैबिच दक्षिण पश्चिम ब्राजिलस्थित रिबेइरो प्रेतो नामक सिटी सेन्टर अगाडि उभिएर विज्ञापन पर्चा–पम्पलेट बाँडिरहेको बेला एक युवकले लगातार एक युवतीलाई जिस्क्याइरहेपछि ति युवक बिरुद्ध ति युवती जाइलागेकी हुन् । जुन घटना घटिरहँदा सडकमा उभिइरहेका मानिसहरुले उक्त दृश्यको भिडियो बनाए । जसमा ती महिलाले युवकलाई आफ्नो खुट्टाले च्याँपिरहेकी छन् ।



केही बेरपछि ती युवती रिसको झोँकमा युवकमाथि चिच्याउँदै आफ्नो टी सर्ट फुकाल्छिन् अनि पहिले हातले र पछि नाङ्गा स्तनहरूले युवकको गालामा दुईतर्फी प्रहार गरिरहेको देख्न सकिन्छ ।

यस भिडियोमा एडल्ट कन्टेन्ट भएको हुँदा कम उमेरका व्यक्तिहरुका लागि यो भिडियो उपयुक्त छैन ।
सिटी सेन्टर अगाडि उभिएर जिस्काउने युवकलाई किशोरीले टिर्सट खोलेर आफ्ना दुवै स्तनले गाला गालामा हानिन् झापड, भिडियो बन्यो भाइरल

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका