नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा भेटिए

नुवाकोट । तिहारमा देउसी खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन्। बुधवारदेखि बेपत्ता रहेका बालिका सुर्खेतमा भेटिएक हुन्।

देउसी खेल्न गएका लिखु गाउँपालिका ३ पट्टावारीका बालिका बेपत्ता भएको तीन दिनपछि सुर्खेतमा भेटिएको परिवारले जानकारी दिएका हुन्। बुधवार साँझ देउसी खेल्न गउँतर्फ गएका सिर्जना, सम्झना, सविना, सामना र रेमा थापामगरलाई सुर्खेतबाट उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुलाई सुर्खेत पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोज तलास गर्नका लागि प्रहरीमा परिवारजनले बिहीबार जाहेरी दिएका थिए। याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकले छापेकाे छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन