कुवेतमा झापाका बिष्णु घिमीरेको निधन

कुवेत – कुवेतम झापाका बिष्णु घिमिरेको निधन भयको छ । नेपालमा झापा माइधारमा घर भयका बिष्णुको आज बिहान कुवेतको जिलीब स्थित सुतेको सुतै अबस्थामा निधन भयको हो । साथीको कोठामा गयका घिमिरे बिहान सुतेको सुतै अवस्थामा निधन भय पछी साथीहरुले स्थनीय प्रहरीलाई खबर गरेका थिए । अहीले मृतक सव लाई आवास्यक चेक जाँचको लागी स्थानिय प्रहरीले लगेको छ ।

प्राप्त जानकारी अनुसार उनी अत्याधिक मादक पर्दाथको सेवनले निधन भयको भनियको छ । उनी एजीलेटी कम्पनीमा काम गर्दै आएका थिए । उनको नेपालमा आमा , श्रीमती र एक छोरा छन् ।

साभार : dailygorkhali

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’