इटलीमा बिहे गरेर भारत फर्किए दीपिका-रणवीर ! हेर्नुहोस् नवबिवाहित जोडीको ६ तस्वीर

काठमाण्डौ । बलिउड हस्ती दीपिका पादुकोण र रणवीर सिंह इटलीमा बिहे गरेर आज भारत फर्किएका छन् ।

बुधवार इटालीको लेक कोमोमा कोंकणी रीति अनुसार रणबीर-दिपिकाको बिहे भएको हो । भारत ओर्लिएपछि यो नवविवाहित जोडी पहिले एअरपोर्टमा र त्यसपछि आफ्नो अपार्टमेन्टबाट आफ्ना प्रशंसकलाई अभिवादन गरेका गर्दै तस्वीर समेत खिचाएका थिए । नव बिवाहित यो जोडीलाई फ्यानले बधाई दिए ।

यी दुईले बिहेमा एकदमै नजिकका साथी र आफन्तलाई मात्र निम्ता गरेका थिए ।

रणवीर र दीपिकाको बिहे पहिलेदेखि नै चर्चामा थियो । पछिल्लो महिना जब यो जोडीले आफ्नो बिहेको मिति घोषणा गरे, त्यतिबेला उनीहरुले बिहेको कार्ड पठाए । उक्त कार्ड हिन्दीमा नै छपाइएको थियो ।

खबरका अनुसार यी दुईबीच फिल्म ‘रामलीला’ को शूटिङको बेलाबाट प्रेम सम्बन्ध सुरु भएको हो ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन