२० वर्ष कोरीयामा काम गर्ने बेलामा अनौठो उपचार पद्धती सिकेर नेपाल फर्किएका पंकज यसरी बन्दैछन् मालामाल



दक्षिण कोरिया जाने अधिकांश नेपालीले नेपाल फर्कदा ल्याउने भनेको पैसा हो तर पोखरा महानगरपालिका १ वगरका पंकज श्रेष्ठले दक्षिण कोरिया पैसा लिनको लागि गएपनी फर्कने समयमा हजारौ नेपालीको लागि भगवान बनेर नयाँ उपचार गर्ने पद्धति लिएर आएका छन् । उनी २० वर्ष कोरीयामा काम गर्ने बेलामा अनौठो उपचार पद्धती सिकेर नेपाल फर्किए जुन उनले अहिले नेपाल आएर गरिरहेका छन ।

उनले ३ हजार वर्ष अगाडी प्रयोग गरीने घरेल उपचार बिधी कला सिकेर नेपालमा आएर सन्चालन गरिरहेका छन । प्यारालाइसिस , नसा च्यापिएको, पिनास, क्यान्सर लगायत ३ सय भन्दा बढि रोगको उपचार मौरीको टोकाइबाट पोखरामा आफनै घरमा बसेर सर्वसाधारणको उपचारमा लागिरहेका छन् । २०७२ सालबाट पोखरामा बसेर विभिन्न रोगको उपचार गदै आएका श्रेष्ठले निशुल्क रुपमा उपचार गदै आएका छन् । उनको घरमा उपचार गराउनेको घुइचो लाग्ने गरेको छ भने धेरै बिरामी निको भएर फर्कने गर्दछन । धेरै जसो नशा च्याप्पिएका , प्यारलाइसिस र हात खुट्टा नचल्ने रोगका बिरामीहरु आउने गरेका छन ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन