भिडियोमा हेर्नुहोस्, रिमा विश्वकर्मा र बेनिशा हमालको लोभलाग्दो रोमान्स, हेरेपछि सबैले जिब्रो टोके


हिला समलिंगीको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालका नायिकाहरु रिमा विश्वकर्मा र बेनिशा हमालले यो म्युजिक भिडियोमा अभिनय गरेका छन् । परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउ भिडियोमा भनिएको छ ।

रिमा र बेनिसालाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा समलिंगीको कथा समेटिएको छ । गीतमा दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको छ ।

प्रविन श्रेष्ठको निर्देशनमा मन एल््बममा समावेश गरिएको ‘मैले भुल्न’ बोलको गीतमा उनीहरु लेजबियन जोडीको रुपमा प्रस्तुत भएका हुन् । भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर