मदिराले लट्ठ भएकी यी मोडलले प्रहरीको अगाडी कपडा खोलेपछि हङ्गामा …! (भिडियो सहित)



कात्तिक । भारतमा एक मोडलले हंगामा मच्चाएको भिडियो अहिले भाइरल भएको छ । ती मोडल हुन् मेघा शर्मा, जसले आफ्नै घरमा रहेका वाचम्यानलाई आफुलाई अभद्र व्यवहार गरेको आरोप लगाउदै प्रहरीलाई खबर गरेकी थिइन् । तर जब प्रहरी त्यहाँ पुग्यो घटना बिल्कुल फरक थियो ।

वास्तवमा मदिराको नशामा लट्ठ भएकी मोडल मेघाले आफ्नो घरमा भएको वाचम्यानलाई चुरोट ल्याइदिन भनेकी थिइन् तर वाचम्यानले नमानेपछि उनले नै उल्टै वाचम्यानमाथि हातपात गरेकी थिइन् ।

घटनाको वास्ताविकता थाहा पाएपछि मेघाको घरमा पुगेका प्रहरीले सम्झाउन खोज्दा पनि नमानेपछि उनलाई प्रहरीले लैजान खोजेको थियो । आफु बच्न उनले यस्तो सम्म हर्कत गरिन् की प्रहरी नै ट्वाँ परे । मेघाले प्रहरीसामु रुँदै कराउदै आफ्नो कपडा नै खोलेपछी प्रहरी पछि हटेको थियो । बाँकी भिडियोमा ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन