पीपीएल : पोखरा पल्टन फाइनलमा, चितवन र काठमाडौं इलिमिनेटरमा भिड्ने



१७ कात्तिक, पोखरा । पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ । शनिबार पहिलो चरणका खेल सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहँदै पोखरा सिधै फाइनल प्रवेश गरेको हो । शनिबार पोखराले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्‍यो ।

पहिलो चरणको खेल सकिँदा पोखराले ३ खेलमा जित हासिल गर्दै ६ अंक जोडेको छ । नेट रनरेटमा सबैभन्दा अगाडि भएको आधारमा ऊ सिधै फाइनल प्रवेश गरेको हो । त्यस्तै समान ३/३ खेल खेलेको चितवन राइनोज र काठमाडौं रोयल्सले भने फाइनल प्रवेशका लागि इलिमिनेटरमा भिड्नुपर्नेछ । नेट रनरेटमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा छ ।

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’