मिस वल्ड २०१८ को भोटिङमा अझै एक नम्बरमै पर्न सफल शृंखला खतिवडाको भिडियो



चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड मकवानपुरकी चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन् ।खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ गएकी हुन् । खतिवडाले संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्यूटी पेजेन्ट’ अन्तर्गत विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वर्ल्ड छनौट हुनेछ ।

मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो: ब्यूटी विथ अ पर्पस अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपालका लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् ।

Comments

Popular posts from this blog

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

सञ्जय दत्तकी पत्नीको अहिलेसम्मकै सबैभन्दा हट तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँदै

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)