नेपाल आइडलबाट चर्चा कमाएकी रीमा विश्वकर्मालाई दलित भन्दै कालोमोसो दलिदिएपछी…….



काठमाडौ । उच्च जातीको आफ्नो छोरा विवेकले तल्लो जातीको यूवती रिमा विश्वकर्मासँग प्रेम गरेको झोकमा विवेक सिंह ठकुरीको पीताले रिमालाई कालोमोसो दलिदिएका छन्। विवेकको पीता कृष्णले उनका सहयोगीहरुको सहयोगमा रिमालाई सार्वजनिक रुपमा कालो मोसो दलिदिएका हुन्। रिमालाई कालो मोसो दलेर गालि बेइज्जति र दुर्ब्यबहार गर्दै कृष्णले आफ्नो कूलघरानामा आँखा गाडेको गम्भिर आरोप समेत लगाएका छन्। यो कुरा सुनेर तपाइ अचम्ममा पर्नुभयो होला तर रियल भने होइन । केहि समय अगाडि युटयुवमा सार्वजनिक भएको ‘यो जुनीमा’ बोलको गीतमा यो कथा समावेश गरिएको छ ।

रचनाकार नीलम आङ्बुहाङ् राईको उत्कृष्ट रचना रहेको “यो जुनीमा यो भाग्यमा, मिलन हाम्रो होला कि नहोला।।’ गीतको म्युजिक भिडियोकि नायिका रिमा विश्वकर्मालाई नायक बिबेक सिं ठकुरीसंगको माया प्रेम पछि यस्तो प्रसंगलाई देखाउन खोजिएको छ । गीतको म्युजिक भिडियोको निर्देशक सुरज श्रेष्ठले गरेका छन । भिडियोमा रिमा बिश्वकर्मा,बिबेक सिं ठकुरी लगायत कृष्ण आचार्य, सुस्मा कार्की सहित अन्यलाई देख्न सकिने छ । हरी हुमागाईंको छायाँकन रहेको भिडियोलाई निर्देशक सुरज श्रेष्ठले नै सम्पादन गरेका छन्।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर