छातीमा चिलाउन थाल्यो, तीन हप्तापछि डाक्टरलाई देखाउँदा लाग्यो जीवनकै ठूलो झड्का

एजेन्सी । बेलायतमा एक जना महिला लामो समयदेखि छातीमा चिलाउने रोगबाट पीडित थिइन्। जे गर्दा पनि छाती चिलाइरहेपछि उनले वाशिङ पाउडरको एलर्जीका कारण यस्तो भएको होला भन्ने ठानिन्। त्यसबाहेक अन्य कुनैपनि कारण हुन नसक्ने उनले ठम्याइन्। तर, जे गर्दा पनि चिलाउने रोग कम नभएपछि उनी डाक्टरकहाँ गइन्।

डाक्टरले सबै कुरा चेकअप गर्दा के थाहा भयो भने उनी एग्रेसिभ इन्फ्लेमेट्री ब्रेस्ट क्यान्सर भएको रहेछ। जुन क्यान्सर तेस्रो स्टेजसम्म पुगिसकेको रहेछ। यो खबर ती महिलाको जीवनमा सबैभन्दा ठूलो झड्का थियो।

मुस्किलले ५प्रतिशत ब्रेस्ट क्यान्सरमात्रै इन्फ्लेमेटरी हुन्छ, जसमा बेस्टमा रहेका ग्रन्थी ब्लक हुन्छ र त्यसबाट अतिरिक्त मात्रा रहेका फ्लूड निस्किन बन्द हुन्छ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका