नेपालमै देखियो दुनियाँ चकित हुने दृष्य, उर्लाबारीमा सर्पले जिउँदो मृगलाई निल्यो [भिडियोमा हेर्नुहोस्



उर्लाबारी । कुनैपनि नेपालीले नेपालमा नै सर्पले ठूलठूला जनावर निलेको प्रत्यक्ष दृष्य देखेको थिएन । किनकी त्यस्ता भिमकाय सर्प अहिलेसम्म नेपालमा भेटिएका थिएनन् । विश्वका विभिन्न ठाँउमा देखिने त्यस्ता दृष्य अन्र्तराष्ट्रिय टेलिभिजनबाट हेर्दा आङ्ग नै सिरिङ्ग हुने नेपालमै त्यस्तो दृष्य देखिएको छ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निलेको छ । मान्छेको भिड पुगेपछि उक्त अजिंगरले निलेको मृगलाई ओकलेर भागेको छ ।

बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । सिंगो मृगलाई जिउभित्र पु¥याएर ओकेलेको दृश्य भिडियोमा देख्न सकिन्छ । सामुदायिक वनमा देखिएको यो दृश्यलाई स्थानीयले आफ्नो मोबाइलमा कैद गरेका थिए । भिडियोमा अजिंगरले मृग निलेर पुनः बाहिर निकालेको देख्न सकिन्छ । अजिंगरलाई स्थानीयले समातेर सालबारी सामुदायिक वनको जिम्मा लगाएको जनाइएको छ । यति खतरनाक अजिंंगर कसरी पक्रिए । सबै चकित बनेका छन् । हेर्नुहोस् भिडियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका