सौतनी छोरी सारालाई करिनाले भनिन् म कदापी साराको आमा बन्न सक्दिन्

एजेन्सी- नायिका करिना कपुरले सोतनी छोरी साराको आफु आमा बन्न नसक्ने बताएकी छन् ।उनले भनेकी छन् म साराको आमा नबनी राम्रो साथी बन्न सक्छु । कीनकी, उनीहरुको निकै नै राम्री आमा पहिले नै छिन् ।’ करिनाले अगाडि भनिन्–‘मैले सधै नै सैफलाई भन्ने गरेकी छु, सारा र इव्राहिमको म साथी मात्र बन्न सक्छु । म कहिले पनि उनीहरुको आमा बन्न सक्दिनँ ।करिनाले सारा र इब्राहिमले आफ्नो कुनै पनि सल्लाहा चाहेको खण्डमा आफू सधै नै तयार हुने समेत खुलाइन् । करिनाले साराको खुलेर प्रशंसा गर्दे भनेकी छन् ।‘सारामा यस्तो गुण छ जुन निकै कममा मात्र हुन्छ । उनीसँग सुन्दरता र दिमाग दुबै छ । यो बलिउडमा धेरै लामो समयपछि मात्र भएको हो ।
उनले कुनै पनि मानिससँगको कुराकानीलाई सजिलै सम्हाल्न सक्छिन् ।’उनको भविष्य सुन्दर छ ।कलाकार अमृता सिंहसँग डिभोर्स गरेपछि सैफले करिनासँग बिहे गरेका थिए ।करिनाले अमृतासँग पनि आफ्नो सम्बन्ध राम्रो भएको बताएकी छन् ।सारा अभिनित फिल्म केदारनाथ प्रर्दशनको तयारीमा रहेको छ ।

Comments

Popular posts from this blog

बिहेमा दाइजो माग्दा केटीको जबाफले सबैलाई रुवायो, एक पटक सबैले हेर्नुहोला (अत्यन्तै मार्मिक भिडियो)

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

युवतीहरुले नुहाउने स्थानमा एक युवकले क्यामेरा घुमाएपछि यस्तो हंगामा भयो । यो भिडियो हेरेर तपाँइ हाँफ्नो हाँसो रोक्न सक्नुहुन्न ।