सबै जोडीले छुटाउनै नहुने चर्चित सेक्सका उत्कृष्ट ,हात्ती आसन ५ आसन सम्बन्धी जानकारी !

सेक्स प्रति महिलालाई पनि उत्तिक्कै रुचि, जति पुरुषलाई हुन्छ । तर सेक्सका क्रममा महिलालाई मन पर्ने आसनको बारेमा पुरुषले ध्यान दिंदैनन् । संसर्ग दुवैको सहमतिमा तर सन्तुष्टि पुरुषको भागमा मात्र हुंदा सुखमय यौन जिवनमा फाटो आउन सक्छ ।त्यसैले महिलाको सन्तुष्टि प्रति पनि ध्यान दिनु आवश्यक छ ।सबै जोडीले छुटाउनै नहुने चर्चित सेक्सका उत्कृष्ट ,हात्ती आसन ५ आसन सम्बन्दी जानकारी ! १ डगि आसन । २ आंखा जुधाएर गरिने आसन । ३ काउगर्ल आसन । ४ चम्चा आसन । ५ उठेर गर्ने आसन ।

महिला आफ्नो मन पर्ने आसनलाई दवाएर भएपनि पुरुषले मन पराउने आसनमा सम्भोग गर्न तयार हुन्छन् । तर अब पुरुषले पनि महिलालाई मन पर्ने आसनका बारेमा पनि ध्यान दिनुपर्ने बेला भएको छ ।

दुवैले उत्तिकै चरमसुख पाउने गरि सम्भोग भएमा तपाईंको यौन जिवन जहिले पनि सुखमय हुन सक्छ । महिलाले मन पराउने उत्कृष्ट पांच आसन तल उल्लेख गरिएको छ ।

१ डगि आसन । महिला हुरुक्कै हुने यो आसनमा पुरुषले महिलाको पछाडी भागबाट सेक्स गर्दा रमाइलो मान्छन् । जसले गर्दा महिलाको यौन अंगमा पर्याप्त घर्षण हुन्छ । सम्भोगका बेला यो आसनमा महिलालाई चरम आनन्द प्राप्त हुन्छ । यो आसनमा महिलाले चाहने लोकप्रिय आसन हो ।



२ आंखा जुधाएर गरिने आसन । महिला र पुरुषमा यो आसन सामान्यतया परिचित आसन हो । अल्छिलाग्दो भएपनि सामान्यतथा सम्भोगको सुरुवात यही आसनबाट हुने गर्दछ । आधुनिक महिलामा यो आसन लोकप्रिय मानिन्छ । महिलाले यो आसनका क्रममा यौन साथीसंग आंखा जुधाउंन पाउंदा धेरै सन्तुष्ट हुन्छन् ।

३ काउगर्ल आसन । यो आसन महिला पुरुषको उत्तेजनालाई चरम उत्कर्षमा पुर्‍याउने आसन हो । सम्भोगका समयमा महिलाले पुरुषलाई जिस्काउन मन पराउंछन् । महिला यो आसन अन्र्तगत पुरुषको शरीर माथि बसेर उफ्रीन मन पराउंछन् । महिलाको क्रियाकलाप बढि हुने यो आसनमा पुरुषको भुमिका निक्रिय जस्तै हुन्छ । महिलाले आफ्नो इच्छा पुरुष यौन अंग खेलाएर चरमसुख लुट्ने गर्दछन् ।

४ चम्चा आसन । महिलाको शरीरमा पछाडिबाट पुरुष चम्चा जस्तै खप्टीएर सम्भोग गरिने यो आसनमा सरल तथा सजिलो हुन्छ । यो आसनमा पुरुषको यौन क्षमता बढ्छ र सम्भोगको समय बढ्छ । महिलाले यो आसनमा पुरुषबाट केही फोहोरी व्यवहारको आशा गर्ने गर्दछन् ।

५ उठेर गर्ने आसन ।कहिलेकाही महिला सम्भोगको समयमा खाटबाट उफ्रने र उठेर गर्न मन पराउंछन् । यो आसनमा महिला उठेर नै पुरुषबाट आफुलाई सम्भोग गराउन चाहन्छन् । यो आसन अन्र्तगत सामान्यतया महिलाहरु डायनिङ टेबुलमा सम्भोग गर्न रुचाउंछन् ।
महिला साथीको यौन सुखको बारेमा आजै ध्यान दिनुहोस र आफ्नो दाम्पत्य जिवन सुखमय बनाउनुहोस ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका