ओठमा कोठी भएकाहरु यौनका प्यासी, शरीरमा कहाँ कोठी हुँदा के हुन्छ ?

तपाईं भाग्यमा विश्वास गर्नुहुन्छ ? यदि त्यसो भए आफ्ना शरीरमा भएका कोठीहरुले तपाईका बारेमा के भन्छन् त भन्ने कुरा थाहा पाउनुस् । ज्योतिषी दविज्ञानमा भने शरीरको निश्चित स्थानमा कोठी हुनलाई शुभ या अशुभका रुपमा व्याख्या गरेका छन् । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ । – कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ । – यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ । – देब्रे आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ । – दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन ।

उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ । – देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन । – ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन् खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै अड्कि रहन्छ । – कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात् कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ । – गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि । – दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान(प्रतिष्ठा मिल्छ ।

यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ । – दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो । – जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन । – दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका