दिपाश्री निरौलाको खुलासा : सेक्सको इन्जोय गरिराछु, किन बिबाह गर्नुपर्यो ! [भिडियोसहित]

काठमाडौँ । अहिलेकी निक्कै चर्चित निर्देशक, अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाले आफ्नै जीवनको सनशनीपूर्ण खुलासा गरेकी छिन् । नेपाली कलाकारिता क्षेत्रमा एक चर्चित नाम दिपाश्रीले आफ्नो नीजि जीवनको खुलासा गरेकी हुन् । विशेष गरी हास्य कलाकारितामा उनको नाम अग्रपंक्ति मै आउने गर्दछ । तितो सत्य नामक टेलिसिरियलबाट चर्चामा आएका दिपा श्री निरौला हिजो आज फिल्मकी अभिनेत्री मात्र हैन फिल्मकी निर्देशक पनि हुन् । उनी निक्कै सफल निर्देशकको रुपमा उनले पहिचान बनाएकी छिन् ।
उनले निर्देशन गरेको छक्का पन्जाको पुरा सिरिज नै हिट भएको छ । यो हिट भएपछि उनै कलाकार निरौलासंग चर्चित पत्रकार ऋषि धमलाले अन्तर्वार्ता लिएका छन् । उनको जनता जान्न चाहान्छ टेलिभिजन अन्र्तवार्तामा दिपाश्रीले यस्तो खुलासा गरेकी हुन् । अन्तर्वार्ताको क्रममा हाँस्यकलाकार दिपाश्री निरौलाले आफ्नो विवाह अब नहुने नै घोषणा गरेकीछिन् । उनले भनेकीछिन्,‘ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ, हुन त विवाह गरेरपनि आफ्नो करियर बनाउन सकिन्थ्यो होला तर जुरेको छैन ।
कसरी विहे गर्नु ? ऋषिले प्रश्न गरिहाले । विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन। तर भावीले मेरो विवाह लेखेकै छैन।’ उनले भनिन् । ऋषिले यौन सम्बन्धका बारेमापनि प्रश्न सोधे उनले खुलेरै इन्जोय गरिरहेकी छु । अब बिहे जरुरी छैन । उनले भनिन् । हेरौ भिडियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
साभार : janaboli

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका