बुर्का नलगाउँदा कडा सजाय पाइने इराकमा, यति बिन्दास महिलाहरु पनि छन् हेर्नुहोस् फोटोहरु ।

एजेन्सी। मुस्लिम देश इराकमा निकै कडा शरीया कानुन छ । यहाँ महिलाहरु बुर्काबिना घरबाहिर निस्कन पाउँदैनन् । केही ठाउँहरुमा त बुर्का नलगाउँदा निकै कडा सजाय दिइन्छ । तर, यही देशमा यस्तो ठाउँ पनि छ जहाँका महिलाहरु आधुनिक कपडादेखि लिएर चुरोट रक्सी पिउन सामान्य मान्छन् । इन्स्टाग्राममा इराकका धनी परिवारका छोरीहरुले पोष्ट गरेका फोटोहरु हेर्दा यही देशमा महिलाहरुलाई निकै दबाएर राखिन्छ भन्ने विश्वास गर्न कठिन हुन्छ । हेर्नुहोस् फोटोहरु ।

Comments

Popular posts from this blog

काठमाडौंत्रिभुवन विमानस्थल मा फेरी घट्यो अर्को डरलाग्दो घटना

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त