‘भाईटिकाको दिन’ बन्यो पार्वतीको लागी जिन्दगीको अन्तिम

कञ्चनपुर, कार्तिक २४ । जिल्लाको भीमदत्तनगरपालिकामा जीपको ठक्करबाट एक किशोरीको ज्यान गएको छ । शुक्रबार नगरपालिकाको १३ बडैपुर साझा चौराह नजिकैको घुम्तीमा स्कुटीमा सवार पार्वती बोहरालाई से १ ज ८८५ नम्बरको जिपले ठक्कर दिदा उनको ज्यान गएको हो ।

पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर