बिहानै खान्छन् ४ किलो मासु र ३६ अन्डा !जुन व्यक्ति एकै हातले रोक्न सक्छन् ट्याक्टर !हेर्नुहोस्



एजेन्सी– पाकिस्तानका एक व्यक्ति यति बलवान छन् की उनी गुडिरहेको ट्रयाक्टर पनि एकै हातले रोक्न सक्छन्। उनी आफ्नो बलको कारण विश्वभरमै चर्चित हुँदै गएका छन्।

उनी अहिले मात्रै २५ वर्षका छन्। तर उनको वजन भने ४३५ केजी रहेको छ। उनको नाम रबाब खिजर हयात रहेको भएता पनि विश्वमा उनी ‘पाकिस्तानी हल्क’ को नामबाट चर्चित छन्।

डब्ल्यूडब्ल्यूईमा काम गर्ने उनको सपना रहेको विभिन्न अन्तर्वार्ताहरुमा बताउने गर्छन्। ६.३ फीट उचाई भएका उनको शरीर धेरै वजनदार देखिन्छ। उनले एकै हातले ट्रयाक्टरलाई गुड्नबाट रोकेको भिडियो सामाजिक संजालमा केहि समय अगाडी भाइरल भएको थियो।

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’