भखैरै वैशाँलु उमेर चढ्दै थियो, जवानी भन्दा बढी कालीमाता शरीरमा चढेपछि यि युवतीले आफ्नो जिब्रो दुई टुक्रा पारेर कालीमातालाई चढाइन्

एजेन्सी । कुनै समय देवी र दानवको लडाईका बेला सुनिन्थ्यो देवीले दानवका टाउको छिनाएर माला लगाएको कथा । त्यो कुरा थियो द्धावापर युगको । अहिले कलीयुगमा पनि देवीका त्यस्ता भक्त भेटीएका छन् जस्ले १९ वर्षे जवान उमेरमा पनि आफ्नो जिब्रो काटेर चढाउन पछि परिनन् ।

भारतको मध्यप्रदेश राज्यकी छात्रा आरती डुबेले सपनामा माता कालीले आफूलाई जिब्रो काटेर चढाए इच्छा पूरा हुने बताएको भन्दै अर्को दिन रिभा गाउँमा रहेको कालीको मन्दिरमा आफ्नो जिब्रो चढाउन पुगेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर