भाईरल जोडि: प्रतिभा चौधरीको घरमा पुग्दा आमाबुबाको यस्तो रुवाबासी (भिडियो

काठमाडौँ । केहि साता यता देखि युटूबमा निकै भाइरल बनेका जोडी बखत विस्ट र प्रतिभा चौधरीको घरमा पुग्दा यस्तो रुवाबासी चलेको छ।
प्रतिभाका बाबा आमा अन्तर्वार्तामै भक्कानिएर रुयेका छन् । एकाएक छोरी कसैलाई केहि नभनी उठेर हिडेको भन्दै आमा भक्कनिदै रुएका हुन् । साथै तिहारमा कान्छी छोरि प्रतिभा नहुदा भाईहरुलाई सुन्य भएको भन्दै आमा निकै भक्कानिए ।
आमाले छोरीको भिडियो हेरेर झनै भक्कानिए छन् । पुरा भिडियो हेर्नुहोस

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’