सेक्स गर्दा पुरुषले के के गरेको मनपर्छ भन्ने प्रश्नमा केटीहरुको जवाफ……..हेर्नुहोस भिडियो

पुरुषका लागि गर्भनिरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो पनि भरपर्दाे छैन । यौन सम्बन्ध राख्दा राख्दै फुट्ने सम्भावना पनि हुन्छ कण्डममा । यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ, यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन ।
तर, अब चिन्ता लिनुपर्दैन । वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन ।यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ । बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए । जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ । कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ ।
यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ । पुरुषका लागि गर्भनिरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो पनि भरपर्दाे छैन । यौन सम्बन्ध राख्दा राख्दै फुट्ने सम्भावना पनि हुन्छ कण्डममा । यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ, यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन ।
तर, अब चिन्ता लिनुपर्दैन । वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन ।
यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ । बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए ।
जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ । कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ । यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ । हेर्नुहोस भिडियो

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’