संसारकै अनौठो जोडीलाई मेरिबास्सैका बल्छि धुर्बेले भाबुक हुदै दिए मोबाइल उपहार…(हेर्नुहोस् भिडियो)

यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हनीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ । एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । भाइरल जोडीले भेटे मेरिबास्सैका बल्छि धुर्बेलाई, बल्छि धुर्बे गरे आर्थिक सहयोग…हेर्नुहोस् भिडियो…
जसको अहिले सामाजिक संजालमा भाइरल भएका छन् । धेरै दुख सहएर यो जोडी यहाँ सम्म आएका छन् । यी अचम्मका जोडी एक अर्का बिना मर्न तयार, परिवारले बिछोड गर्दा आत्महत्याको प्रयास, बच्चा भन्दा पनि सानो श्रीमान,अन्तर्बार्ता मै रोए अचम्मको जोडी ।


आज यी भाइरल जोडीले मेरिबास्सैका बल्छि धुर्बेलाई भेटेका छन् ! भाइरल जोडीले मेरिबास्सै खेल्ने भएका छन् यो अबसर मेरिबास्सैका बल्छि धुर्बे दिएका छन् । संसारकै अनौठो जोडीलाई मेरिबास्सैका बल्छि धुर्बेले भाबुक हुदै दिए मोबाइल उपहार……हेर्नुहोस् भिडियो…

Comments

Popular posts from this blog

काठमाडौंत्रिभुवन विमानस्थल मा फेरी घट्यो अर्को डरलाग्दो घटना

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त