ज्यान जोखिममा राखेर एक युवकले ६० फिट गहिरो कुवाबाट गोमन सर्पलाई यसरी बचाए

एजेन्सी। गोमन सर्पलाई सर्पहरुको राजा मानिन्छ। अन्य सर्पहरु मध्ये गोमन सर्प अत्याधिक विषालु हुन्छ। यस सर्पले टोकेको केही समयमै उपचार गरिएन भने मान्छेको मृत्यु समेत हुन्छ। तरपनि एक युवकले आफ्नो ज्यानको बाजी राखेर ६० गहिरो कुवाबाट एक गोमन सर्पलाई बचाएका छन्।

यो घट्ना भारतको महाराष्ट्रस्थित अहेम्दनगर जिल्लाको कसर पिम्पा गाँउको हो। जहाँ २४ वर्षीय नवाज शेखले ६० फिट गहिरो कुवाबाट उक्त गोमन सर्पलाई बचाए। सर्पलाई बचाएको दृश्य क्यामेरामा समेत कैद गरिएको छ। जुन अहिले युटुबमा भाइरल समेत भइरहेको छ। हेर्नुहोस् यसरी बचाए ती युवकले गोमन सर्पलाईः–

Comments

Popular posts from this blog

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर

प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’