तौल घटाउन चहानुहुन्छ ? चिसो पानीले नुहाउनुहोस्

काठमाण्डौ । स्वस्थ रहनका लागि स्लिम हुनु जरूरी हुन्छ । मोटो मान्छेलाई अनेकौं रोगले सताउँछ । मानिसहरु तौल घटाउनका लागि अनेकौ प्रयास गर्छन् । स्लिम बन्नका लागि कसैले जिम धाउँछन्, कोहि डा इटिङ गर्ने गर्छन् ।

तर, तपाईंलाई थाहा छ, चिसो पानीले नुहाउँदा पनि तौल घट्छ । यो कुरा सत्य हो । शरीरमा दुई किसिमका बोसोहरू हुन्छन् : सेतो र खैरो । सेतो बोसो बढ्यो भने शरीर मोटाउँछ । चिसो पानीले नुहाउँदा शरीरमा बढेको बोसो घट्छ । यसका अरू पनि फाइदा छन् । चिसो पानीले नुहाउँदा तनाव कम हुन्छ । यसले रक्तसञ्चार बढाउँछ जसका कारण बोसो घट्छ । यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । मानसिक रोग लागेका व्यक्तिलाई चिसो पानीले नुहाउँदा फाइदा पुग्छ ।

Comments

Popular posts from this blog

किन फोडिन्छ मन्दिरमा नरिवल पढ्नैपर्ने गम्बिर रहस्य ! यस्तो छ ..

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

यस्तो सपना देख्नुभयो भने सम्झनुहोस्, सुरु हुदैछ तपाईको नराम्रो दिन