घाँटीमा चम्चा अड्किएको विरामी देखेर हैरान हुदै डाक्टरले भने, ‘तिमी कसरी जीवित छौ ?’

चीनमा एक व्यक्ति छातिको समस्या लिएर अस्पताल पुगेका थिए। जब डाक्टरले समस्याको कारण जाने तब उनको होश उड्यो।
खासमा यी व्यक्ति साथीहरुको दिएको चुनैती पुरा गर्नको लागि ८ इन्च लामो चम्चा निल्ने गर्दथे। जुन पुरा एक वर्ष ती व्यक्तिको घाँटीमा अड्कीरहेको थियो। डाक्टरले एक्स रे हेरेर ती व्यक्तिलाई सोधेका थिए, ‘आखिर तिमी जिउँदो कसरी छौ ?’

चिनजियांगको मेकुआंग जनरल अस्पतालमा आएका मिस्टर जैंग नामक विरामीले पछिल्लो वर्ष पुरा चम्चा निलेका थिए। जुन एक वर्षसम्म कुनै समस्या उत्पन्न भएको थिएन।

पछिल्लो महिना अक्टुबरमा छातिमा सुनिनुको साथै दुख्न र सास लिन पनि समस्या देखियो। त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको हो। डाक्टरले भने, ‘यो समस्या चम्चा अड्किएको कारण भएको हो। जुन हामीले कहिले देखेका थिएनौ।

मिस्टर जैंगका उपचार गर्ने डाक्टरले भने, ‘यस्तो केस मैले आफ्नो करियरमा पहिलो पटक देखेको हु। मलाई विश्वास नै लागिरहेको छैन चम्चा भित्र राखेर एक वर्ष कसरी वित्यो। अहिलेसम्म मानिस कसरी बाच्न सक्छ।’



मिस्टर जैंगको घाँटीमा चम्चा अन्ननलीको इसोफैगस नजिक अड्किएको थियो। डाक्टरलेचम्चा निकालेपछि भने, ‘धन्न इसोफैगसमा चोट लागेन नत्र आवाज नै जान सक्थ्यो। यस्तो अवस्थामा ज्यान नै जान सक्ने सम्भावना हुन् सक्छ।’

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका