खानेकुराको कुराः खान जाने औषधी, नजाने विष

खानपान हाम्रो जीवनशैलीको हिस्सा हो । खानेकुरा खानुको सम्बन्ध केवल प्राण धान्नुसँग मात्र छैन, जीवन पद्धतीसँग पनि छ । तर, खानुको अर्थ स्वाद मेट्नु मात्र पनि होइन । वा जिब्रोको तलतल मेट्नका लागि खाने होइन । खाना खानु भनेको शरीरका लागि आवश्यक पोषक तत्वको अभाव पुरा गर्नु हो । ति पोषक तत्व, जसले हाम्रो शरीरलाई सधै निरोगी, तन्दुरुस्त र उर्जावान बनाउँछ ।

कतिपय खानाप्रति उदासिन हुन्छन् । उनीहरुलाई खानेकुराको कुरा गरेकै मन पर्दैन । कतिपय खानपानमा सौखिन हुन्छन् । उनीहरु अनेकथरी खानेकुराको स्वाद खोजिरहेका हुन्छन् । वास्तवमा खानुको ध्येय भनेको शरीरलाई स्वस्थ्य र तन्दुरुस्त तुल्याउनु हो । साथसाथै स्वादमा रमाउनु पनि ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर