ऐश्वर्याकी छोरी ‘सीता’, आमिरका छोरा ‘राम’,ले स्कुलमा नाटकमा अभिनय गरेको भिडियो भाइरल

एजेन्सी। ऐश्वर्या राय बच्चनकी छोरी आराध्या र आमिर खानका छोरा आजादले नाटकमा भाग लिएर अभिनय गर्दे गरेको भिडियो भाइरल भइरहेको छ ।दशैंको अवसरका स्कुलले आयोजना गरेको रामलिला नाटकमा आराध्याले सीता माता र आजादले भगवान रामको भूमिका गरे ।

आराध्या र आजादको एक भिडियो भाइरल भइरहेको छ जसमा उनीहरुले नाटकको अभ्यास गरिरहेका छन् । जुन सकुल अत्यन्तै महंगो स्कुल हो जहा भर्ना हुनका लागी मात्र २४ लाख लाग्छ । ७ तलको यो स्कुल बान्द्रा इस्टको बिकेसी कम्प्लेक्समा छ ।

यहाँ एलकेजीदेखि १० कक्षासम्म पढाइ हुन्छ । स्कुलको पुस्तकालयमा ३८२०० किताब छन् ।। १५ वर्षअघि यो स्कुलको स्थापना मुकेश अम्बानीकी पत्नी निता अम्बानस्ले गरेकी थिइन् ।यो स्कुलमा शाहरुखका छोरा अबराम, ऋतिक रोशनका छोरा ऋहान र ऋदान रोशन, करिश्मा कपुरका छोरा कियान, लारा दत्ताकी छोरी सायरासहित सुपरस्टारका सन्तानले पढ्छन् ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर