नाती–नातिनाको उमेरका केटाकेटीहरुसँग ४ कक्षामा पढ्छीन् गोमा पराजुली, रत्तिभर लाज नमानी जान्छिन् स्कुल
खाने मुखलाई जुंगाले छेक्दैन भन्ने कुरालाई ५४ बर्षकी गोमा पराजुलीले साबित गर्देकी छिन् । यो उमेरमा उनी बिद्यालय भर्ना भएकी छिन् ।
उनी हाल कक्षा ४ मा पढ्दैछिन । एउटा सरकारी बिद्यालयमा आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उनी दैनिक रुपमा स्कुल जाने गर्न थालएकी छिन् ।

शुरुमा
उनी स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षकहरु पनि अचम्ममा परे । आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो । उनै गोमा पराजुलीको दैनिकी, स्कुलको रमाइलो, उनका शिक्षकहरु संगको भनाई समेतलाई समेटेर निकै रोचक भिडियो सार्वजनिक गरीएको छ ।

Comments
Post a Comment