अमेरिकामा ह्यारीको विजय र नेपालमा समावेशीताको प्रश्न

नोभेम्बर ६ अमेरिकामा निर्वाचनको निर्धारित दिन हो । अमेरिकामा जति पनि निर्वाचन हुन्छन्, नोभेम्बर ६ का दिन हुन्छन् । जस जसको कार्यकाल जुन वर्ष सकिँदै जान्छ, त्यही वर्षको नोभेम्बर ६ मा खाली ठाउँको निर्वाचन हुन्छ । औसत निर्वाचन चक्र २ वर्षमा आउँछ । सन् २०१८ को निर्वाचन सन् २०१६ को राष्ट्रपति निर्वाचन, जसले डोनाल्ड ट्रम्पलाई जिताएको थियो, त्यसको २ वर्षपछि यसैसाता सम्पन्न भयो ।

यो निर्वाचन सिनेट, हाउस अफ रिप्रेजेन्टेटिभ, गर्वनर, हाउस अफ डेलेगेट्स र स्थानीय निकायको थियो । यो निर्वाचन नेपालमा यसर्थ चर्चामा रह्यो कि नेपाली मूलका ह्यारी भण्डारीले मेरीलैण्डको प्रदेशसभा ( हाउस अफ डेलेगेट्स) मा चुनाव जिते । नेपाली मूलको अमेरिकी नागरिक अमेरिकी राजनीतिमा अहिलेसम्मको सबैभन्दा ठूलो पदमा चुनाव जितेको रेकर्ड रहेछ यो ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर