जात्रै जात्रा’ टिजरः ‘यति चाँडै मर्न दिन्छु म, हिसाब किताब नबुझाई ? (भिडियोसहित)



काठमाडौं, २४ कात्तिक । केहि वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को दोस्रो सिक्वेल फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । दीप भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा ‘जात्रा’ फिल्मकै कलाकारहरु दोहोरिएका छन्, भने अभिनेता दयाहाङ पनि मुख्य भुमिकामा देखिएका छन् ।

फिल्मका सार्वजनिक टिजरमा अभिनेता विपिन कार्की, रनिन्द्रसिंह बानिया, रनिद्र झा र दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । आगामी फगुन १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘जात्रै जात्रा’मा दयाहाङ, विपिन, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । फिल्मको कार्यकारी निर्माताको रुपमा रविन्द्र सिंह बानियाँ रहेका छन् ।

Comments

Popular posts from this blog

यी हुन्, मुख छोपेर अश्लिल फिल्म बनाउने पाकिस्तानकी पोर्न स्टार ! उनि भन्छिन्, ‘पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ’

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

इटलीमा विवाह गरेर स्वदेश फर्किंदा दीपिका-रणवीर