रातारात इन्टरनेटमा सनसनी मच्चाइन् १९ वर्षीया युवतीकी आमाले (भिडियो)

एजेन्सी। भनिन्छ, कोशिश गर्नेको हार कहिल्यै हुँदैन। गुजरातको सुरतकी प्रिया गोलानी यसको ताजा उदाहरण हुन्। करवाचौथमा आफूले गरेको डान्सबाट इन्टरनेटमा सनसनी मच्चाएकी प्रिया कयौं वर्षदेखि आफ्नो भिडियो समाजिक संजालमा पोस्ट गर्दै आएकी छन्। इन्टरनेटमा उनका धेरै भिडियो देख्न सकिन्छ।

१९ वर्षीया छोरीकी आमा हुन् प्रिया गोलानी। भनिन्न हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ, ठिक त्यसै गरी प्रियाको सफलताकापछि उनका श्रीमान विजयको ठूलो हात छ। उनी १९ वर्षीया छोरीकी आमा भएपनि आफ्नो प्यासनका कारण उनी सधैं सफल हुन्छिन्।

प्रिया गोलानीले करवाचौथम महानरपालिकाद्वारा आयोजित स्टेड ब्रिजमा गरेको डान्स यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त भिडियोलाई लाखौं मानिसले हेरिसकेका छन्। आनन्द मोहन रोडकी प्रिया आफ्नो सफलतामाथि रमाइलो गर्दै लगातार सामाजिक संजालमा नयाँ नयाँ भिडियो पोस्ट गर्छिन्।

Comments

Popular posts from this blog

दिपावलीको रात देखिएको एक दृश्य, जुन देखेर सबैको हृदय रुन्छ (फोटो सहित)

सनसनीपुर्ण खुलासा : फिल्म पाउन यी निर्देशकसँग रात बिताएकी थिइन् अभिनेत्री ऐश्वर्या रायले !

इन्डोनेसियामा १८८ जना सवार विमान समुद्रमा खस्यो, अधिकांशको ज्यान गएको आशंका